आर्थिक वर्ष २०७७÷७८ को मौद्रिकनीतिको सम्वन्धमा नेपाल हस्तकला महासंघको धारणा
साउन ७, २०७७, बुधबार | विहान ०५:३५ बजे | 50
१. कोभिड –१९ बाट नराम्रोसंग प्रभावितप्रत्यक्षतथा परोक्ष रुपमा झण्डै ११ लाखब्यक्तिहरु संलग्न रहेको र बार्षिक रुपमा १० अरब बराबरको निकासीब्यापार र सोही रकम बराबरको आन्तरिक बजारमाखरिद बिक्रीभई २० अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउदै आएको हस्तकला उद्योग ब्यवसायको संरक्षणको लागिचालू आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिकनीतिमा संवोधनगर्नुपर्ने विषयहरु समावेश गरी महासंघका अध्यक्षश्री सुरेन्द्रभाई शाक्यको नेतृत्वमापूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु र अग्रणी निकासीकर्ता सम्मिलित टोलीले २०७७ आषाढ १७गते नेपाल राष्ट्र बैंककागभर्नरश्री महाप्रसादअधिकारीज्यूसंग भेटवार्ता गरी आवश्यक सुझावप्रदान गरेको थियो । महासंघले दिएका सुझावहरु मध्ये केही सुझावलाई मौद्रिकनीतिले संवोधनगरिएको पाईएको छ । अहिलेको अवस्थामाआर्थिक वर्ष २०७७÷७८ को नेपाल सरकारको बजेटमा गरिएकाब्यवस्थाहरुलाई कार्यान्वयनगर्न सहयोगीभूमिका खेल्ने गरीब्यवहारिक बिषय बस्तुहरुलाई समेत संवोधन गरीमौद्रिकनीतिजारी हुनुस्वागतयोग्य छ ।
२. मौद्रिकनीतिलेमूलतःनिर्यातमूलक हस्तकला उद्योग ब्यवसायलाई थोरै मात्रभएपनि सम्वोधन गरेको देखिन्छ ।कोभिड –१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानगर्न घरेलु तथा सानाउद्योगलाई सहुलियतपूर्ण ब्याजमाकर्जा ब्यवस्थागरिनु, २०७७असार महिनासम्मभुक्तानीअवधिभएका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतकाअल्पकालीनप्रकृतिकाचालूपूँजीकर्जाहरुलाई ऋणीको अवस्थाविश्लेषण गरी २०७७पौषमसान्तसम्मभुक्तानीगर्न सकिनेगरी नवीकरण गर्न सक्नेतथाकोभिड–१९ बाट कम,मध्यम र अतिप्रभावितभएको पेशा÷व्यवसायमाप्रवाहभएकाकर्जाको २०७७असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई क्रमशः२०७७पौषमसान्त,२०७७ चैत मसान्त र २०७८ असार मसान्तसम्ममाभुक्तानीगर्न सक्ने व्यवस्थाब्यवहारिक रहेका छ । यसब्यवस्थालेगर्दाकतिपयनिर्यातकर्ताहरुको निकासी अर्डर रद्द भएको र उत्पादित सामानहरु विक्रीहुननसकिमौज्दात रहेको अहिलेको अवस्थामाउद्यमीब्यवसायीहरुलाई यो ब्यवस्थाबाट राहतपुग्नगएकोछ ।
४. नेपालीनिर्यातकर्ताले सम्बन्धितनिकायको स्वीकृतिलिई विदेशमाविभिन्नप्रदर्शनी, व्यापारमेलाआदिमा नेपाली वस्तु बिक्री गरेवापतप्राप्तनगदविदेशीमुद्रा नेपालस्थित बैंक तथावित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशीमुद्राखातामा समेत जम्मागर्न सकिने व्यवस्थागरिएको स्वागत योग्य छ । तर सो विदेशीमुद्राखाताखोल्न सरल कार्यबिधिको ब्यवस्थागरिनुु पर्दछ । यस ब्यवस्थालेनिश्चयनैअन्तर्राष्ट्रिय ब्यापार मेला सहभागिताबाट आर्जित बिदेशीमुद्रा बैंकमाजम्मागर्न निर्यातकर्ता ब्यवसायीहरुलाई सजिलो हुनगई अन्तत्वगत्वा हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमापनि सघाउ पुग्नजाने महासंघले बिश्वास लिएको छ ।
५.सवल र सुरक्षितविद्युत्तीयभुक्तानी प्रणालीको विकास गर्दै नगदकारोबार न्यूनीकरण गर्न नेपाल सरकारले कार्यान्वयनमाल्याएको डिजिटल नेपालफ्रेमवर्कको मर्म अनुरुप सबै प्रकारकावित्तीयकारोबारहरुविद्युत्तीय माध्यमबाट गर्न प्रोत्साहितगर्ने र विद्युत्तीयभुक्तानीमात्तगष्अप च्भकउयलकभ ९त्तच्० ऋयमभमार्फत हुने भुक्तानीलाई व्यवस्थितगर्र्न तथासूचनाप्रविधिलगायतविविध सेवायलष्लिभवाभभिअतचयलष्अ माध्यमबाट निर्यात गरी प्राप्तहुने विदेशीमुद्रा सम्बन्धितनिर्यातकर्ता वा सेवाप्रदायकको विदेशीमुद्रा बैंक खातावा कार्डमाप्राप्तगर्न सकिने व्यवस्थागरिनेभनिएतापनिअनलाईन मार्फत हस्तकलाका बस्तुहरु निकासीबिद्युतियकारोवारबाटगर्न पाईने हो वाहोईन स्पष्टनभएको ।
६. महासंघले दिएका धेरै सुझावहरु मौद्रिकनीतिले सम्वोधनगर्न नसकेतापनि समग्रमाआर्थिक वर्ष २०७७÷७८ को मौद्रिकनीतिले केहीहद सम्मभएपनिकोभिड–१९ बाट प्रभावितभएका हस्तकला लगायतकानिर्यातमूलकउद्योग ब्यवसायको जगेर्ना गर्न सहयोग पुग्ने पनिमहासंघले विश्वास लिएको छ ।
ऋषिराज सुवेदी
निमित्तमहानिर्देशक