सिन्धुपाल्चोकमा राप्रपाको जिल्ला अधिबेशन सम्पन्न
कार्तिक २३, २०७८, मङ्गलबार | विहान ०४:०८ बजे | 55
सिन्धुपाल्चोक । राप्रपा सिन्धुपाल्चोक जिल्ला अधिबेशन सम्पन्न भएको छ । राप्रपा समिति अध्यक्ष नरसिंह गोपाल श्रेष्ठ को सभपतित्वमा राप्रपा केन्द्रीय समिती अध्यक्ष पशुपतिशमशेर जबराको प्रमुख आथितेतामा राप्रपा जिल्ला उच्च सम्पादन समिती सयोजक नारायण जङ पान्डेको पहलमा राप्रपा केन्द्रिय समिती जिल्ला समिती क्षेत्रीय समिती प्रदेश समिती गाउपालिका नगरपालिका वडाहरुको उपस्थितमा केन्द्रीय सदस्यहरु निर्मला श्रेष्ठ , बाबुराम खड्का,उदय साप्कोटा, रमेश लामा, बाल कृष्ण श्रेष्ठ, यस्मिन ढुङाना बिस्ट, राप्रपा जिल्ला उपाध्यक्ष टीका लक्ष्मी श्रेष्ठ , सचिब नातिकाजी सप्कोटा, सह सचिब दिपक थापा क्षेत्रीय अध्यक्ष रामेस्वोर खड्का, प्रदेश अध्यक्ष गोबिन्द गुरुङ,दिपक राज खरेल, राप्र महिला संगठनका केन्द्रीय माहसचिब कुमारी स्यङ्तान, सदस्य अम्बिका बस्नेत, लगायत सिन्धुपाल्चोक जिल्लाको सबै गाउँपालिका नगरपालिकाको सबै वडाहरु्बाट परिषद सदस्य हरु को उपस्थिति मा सम्पन्न भएको छ । सो अधिबेशन बाट सर्ब सम्त अध्यक्ष दिपक राज खरेल सहित १९ जना सदस्य हरु पनि सर्ब सम्त निर्बाचित हुनु भएको छ खरेल को अध्यक्षता मा २० जना को जिल्ला कार्य समिति अधिबेशन बाट निर्बाचित भएको कुरा राप्रमहिला संगठन केन्द्रीय समिति सदस्य अ्बिका बस्नेतले जनाकारी दिनुभयो ।