तामाङ पत्रकार संघ भक्तपुरको अध्यक्षमा पुनः सुदिन दोङ तामाङ


कार्तिक १७, २०७८, बुधबार | विहान ०८:०९ बजे | 35


तामाङ  पत्रकार संघ भक्तपुरको अध्यक्षमा पुनः सुदिन दोङ तामाङ

तामाङ  पत्रकार संघ  भक्तपुरको तेस्रो अधिबेसन  नेपाल तामाङ पत्रकार  संघको केन्द्रीय अध्यक्ष बिस्नु मोक्तान को प्रमुख आथितित्यमा सम्पन्न भएको छ !
तेस्रो अधिबेसनले पुनः सुदिन दोङ तामाङ को अध्यक्षतामा ११ सदस्यीय  समिति निर्बिरोध चयन गरिएको छ ! उपाध्यक्ष धर्मचन्द्र योन्जन, संचिब छेडुप दोङ तामाङ ,सहसचिब सरिना तामाङ कोषध्यक्ष सद्स्यहरुमा भिङ्ममा योन्जन, रमिता बम्जन ,गणेश बज्र योन्जन ,हेम बहादुर बम्जन ,अनु मोक्तान ,दिलमाया तामाङ ,समिर योन्जन ,हिक्मत थिङ तामाङ , आर.सि घिसिङ चयन भएको  छ।
अधिबेशनमा नेपाल तामाङ राष्ट्रिय घेदुङ्का महासंचिब प्रबिन कुमार बल ,नेपाल तामाङ घेदुङ्का केन्द्रिय संदस्य हिरालाल दोङ ,नेपाल पत्रकार महासंघ भक्तपुरका प्रदेश प्रतिनिघी संदस्य तथा नेपाल तामाङ युबा घेदुङ्का उपाध्यक्ष संगम लामा ,नेपाल तामाङ कलाकार संघका उपाध्याक्ष विशाल कालतान,नेपाल तामाङ रास्ट्रिय घेदुङ्का संसाकृतिक बिभाग प्रमुख सुक्र दोङ र पत्रकार बिकास देब लामा ले सुभकामना मन्तव्य व्यक्त  गर्नु भएको थियो ! उक्त अधिबेशनले केन्द्रिय प्रतिनिधि मा दिलमाया तामाङ र संमिर योन्जन तामाङ प्रदेश प्रतिनिधिमा हेम बम्जन तामाङ , अनु मोक्तान  तामाङ लाई सिफारिस गरिएको छ !

Comments