भक्तपुर लायन्सले ग¥यो शुभकामना आदानप्रदान कार्यक्रम
कार्तिक १६, २०७८, मङ्गलबार | विहान ०३:५१ बजे | 75
भक्तपुर । भक्तपुर लायन्स सेवा समन्वय समितिको आयोजनामा मंगलबार भक्तपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ भक्तपुर सूर्यविनायकको सहयोगमा शुभ दीपावली, नेपाल सम्वत ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना कार्यक्रम गरिएको हो ।
[[img2]]
लायन्स क्लव अफ भक्तपुर सूर्यविनायकका अध्यक्ष विष्णुभक्त मारिखूको सभापतित्वमा भएको कार्यक्रममा लायनहरु प्रद्युम्न पोखरेल, डा शुशिला मल्ल, डा ज्योति शेरचन, उतम झा, दिनेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...