रोशी गाउँपालिकाले दियो अपांगता भएको व्यक्तिलाई परिचयपत्र
कार्तिक १४, २०७८, आइतबार | दिउँसो ०३:१० बजे | 10
काभ्रे । रोशी गाउँपालिकामा अपांगता परिचपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम बोल्दै उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले हामी जनप्रतिनिधिहरु जतिखेर पनि जनताप्रति समर्पित हुनुपर्ने भएकोले दशैको मुखमा पनि शिविर गरेको बताउनुभयो । त्यस्तै अधिकृत धनबीर तामाङले सरकारले अपांगता भएका व्यक्तिहरुलाई दिइएको सुविधाबाट कोही पनि बन्चित हुन नहुने बताउनुभयो ।
बर्ग १८
ख ६
ग २
गरी जम्मा २६ जनाले परिचयपत्र पाएका छन् ।