एमाले रोशी गाउँको अधिबेशन सम्पन्न, कपिल लामाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन


कार्तिक १४, २०७८, आइतबार | विहान ०४:१२ बजे | 70


एमाले  रोशी गाउँको अधिबेशन सम्पन्न, कपिल लामाको अध्यक्षतामा ३१ सदस्यीय  कमिटी  गठन

काभ्रे  । नेपाल  कम्युनिष्ट  पार्टी  ( एमाले  ) रोशी गाउँ कमिटी वडा ८ का्े प्रथम वडा अधिबेशन  सम्म्पन्न भयको छ । कपिल लामाको अध्यक्षतामा ३१ सदस्यीय  कमिटी  गठन गरिएको  उक्त अधिबेशन  उद्घाटन  गर्दै पुबमन्त्री  रेशम बहदुर लामाले  एमालेको बिचार र निस्ठलाई आत्मसथ गर्दै समाजलाई परिवर्तन गरि रुपान्तरण  गर्नुपर्ने  अब्सेक्त रहेको  बताउनु  हुँदै  बिकास  निर्माणमा लाग्नु पर्ने  बताउनु भयो।
   अधिबेशनले सचीवमा शक्ति  सिंह  लाम, उपाध्यक्ष  भोज कुमार  मगर, सह सचीव   उर्मिला  तामाङ र लन्क माया लामा गरि ३१ सदस्यीय  कमिटी  निर्बिरोद चयन गरेको थियो। तेसै गरि उमेश लामाको अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल युवा  संघ , केशरी  माया लामाको अध्यक्षतामा ज्ञछ सदस्यीय महिला  संघ  र सिङ्ग बि. क. को अध्यक्षतामा १५ सदस्यीय  अखिल  नेपाल्  किसान  संघ  पनि निर्बिरोद चयन गरेको थियो।  
   अधिबेशनमा जनता  समाजबदीका रोशी गाउँ  पलिका संयोजक संजय लामा  र शक्ति सिंह  लामाको नेतृत्वमा पार्टी  परबेश गरिएका  थिए ।
  अधिबेशनमा पर्ति् सचिबालय सदस्य  रजन भुर्तेल,  जिल्ला  सदस्य  घनश्याम  लामा, अखिल नेपाल्  सोतन्त्र बिद्यार्थी  युनियनका महासचिब  समिक बडाल , कोशअध्यक्ष  जेनिश दोङ्ले सम्बोधन  गरेका थियो।

Comments