दमकका कार्यकारी अधिकृत भक्तपुरमा
कार्तिक १३, २०७८, शनिबार | दिउँसो ०३:१५ बजे | 45
भक्तपुर । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सनाको नेतृत्वमा आउनुभएका दमक नपा वडा नं. ३ दमक भ्यु टावर उपभोक्ता समितिका पदाधिकारीहरुको भक्तपुर नगरपालिका क्षेत्र र नगरपालिकाद्वारा सञ्चालित जग्गा एकीकरण आयोजना क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका छन ।