एमाले मध्यपुर थिमिमा सूर्यलाल


कार्तिक १२, २०७८, शुक्रबार | विहान ०८:२७ बजे | 50


एमाले मध्यपुर थिमिमा सूर्यलाल

भक्तपुर, कार्तिक १२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मध्यपुर थिमि सूर्यलाल श्रेष्ठ अध्यक्षमा चुनिएका छन् । शुक्रबार विहान श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय एमाले मध्यपुर थिमि नगर कमिटी सर्बसम्मतिले चयन गरिएको हो । सूर्यलालले आफ्नो कार्यकाललाई दोह¥याई रहँंदा उपाध्यक्षमा प्रकाश थापा मगर, सचिबमा सुमन जोशी र उपसचिवमा विन्दु प्रजापति सर्बसम्मत रुपले चुनिएका छन् ।



Comments