एमाले चाँंगुनारायणमा रामप्रसाद तिमिल्सिना
कार्तिक १०, २०७८, बुधबार | दिउँसो ०३:५८ बजे | 80
चाँगुनारायण । नेकपा एमाले चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमिल्सिना चुनिएका छन । उपाध्यक्षमा जयराम वास्तोला, सचिवमा सुवास ढुङ्गाना, उपसचिवद्वयमा नारायणी फुयाल र भागवतराम गेलाल चुनिएका छन । साथै ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको जनाइएको छ ।