नेता बिजुक्छेँद्वारा भक्तपुर नपा वडा नं. १० मा निर्मित वालउद्यान निरीक्षण


साउन ४, २०७७, आइतबार | दिउँसो ०२:१६ बजे | 40


भक्तपुर । आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक आवास क्षेत्रमा निर्माणाधीन हुँदै गरेको वालउद्यान क्षेत्रको निरीक्षण गर्नुहुँदै ।

फाेटाेमा हेर्नुहाेस्...

Comments