भोलि राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुरको साधारण सभा


कार्तिक ५, २०७८, शुक्रबार | विहान १०:३६ बजे | 80


भोलि राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुरको साधारण सभा

भक्तपुर । भोलि शनिबार राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको साधारण सभा हुने भएको छ । प्रतिष्ठानको छैठौं साधारण सभा हुन लागेको प्रतिष्ठान भक्तपुरका अध्यक्ष डा राजेन्द्र कोजूले बताए ।
साधारण सभा दिउँंसो १ बजे हुने जनाइएको छ । साधारण सभा नखाः छें रेष्टुरेन्ट हेलमेट डाँंडा (जितपुर जाने बाटो) बाटोमा हुने जनाइएको छ । सरोकारवा सवैलाई सयममै उपस्थितिका लागि प्रतिष्ठानले आग्रह गरेको छ ।

Comments