बिराज अधिकारी
तनहुँ । तनहुँको व्यास नगरपालिका ४ स्थित कालिका मन्दिरमा मङ्गलबार फूलपाती भित्र्याइएको छ ।
फुलको डोली कालीभञ्जन गणका सेनाले लिएर गएको थियो ।
सो अवसरमा गण्डकी प्रदेशका नवनियुक्त विनाबिभागीय मन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी लगाएत स्थानीयको उपस्थिती रहेको थियो।...

All Comments.......


Please Login/Register To Comments