संस्थाहरू मिलेर कार्यान्वयन गर्न चनाखो


साउन ३, २०७७, शनिबार | विहान ११:१२ बजे | 45


भक्तपुर । यती राम्रो मौद्रिक नीति हुन्दाहुन्दै पनि कार्यान्वयन पक्ष फितलो भयो भने उघमीहरू तथा ब्यबसायीहरू  हात्ती आयो हात्ती आयो फुस्सा भने झै हुनेछ  । त्यसकारण सबै लघु घरेलु तथा साना उद्यमीहरु एबम मझौला उघमी  ब्यबसायीहरू र बैक बित्तिय संस्थाहरू मिलेर कार्यान्वयन गर्न चनाखो हुनुपर्छ ।  नेपाल राष्ट्र बैंकले पनि यो बिसम परिस्थितिमा एकदमै सुक्ष्म अनुगमन गरिरहनु पर्छ भनी महासंघका तर्फबाट सत्य नारायण प्रजापतीले बताउनुभयो । समग्रमा यसपटकको मौद्रिक नीतिलाई स्वागतयोग्य भनि उघमी ब्यबसायिक संघ संस्थाहरुले स्वागत गरेका छन् ।  

Comments