पुरानो पत्रकार केदार बनेपाली फोटोग्राफी गौरब समान २०७८ बाट सम्मानित

असोज १७, २०७८, आइतबार | विहान १०:३९ बजे | 55

पुरानो पत्रकार केदार बनेपाली फोटोग्राफी गौरब समान २०७८ बाट सम्मानित

भक्तपुर र काभ्रे जिल्लाकै पहिलो एनटीभी समाचारदाता केदार बनेपालीलाई किपा ग्राफीको छैठौं वार्षिक उत्सवको अबसरमा फोटोग्राफी गौरब समान २०७८  बाट  भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिबाट सामान गरियो ।

Comments