नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पाँचौं साधारणसभा
असोज १६, २०७८, शनिबार | दिउँसो १२:१७ बजे | 40
बाबुकाजी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव महेन्द्र गोपाल कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु गर्न नसके पनि महत्वपूर्ण कामभवन निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
त्यसैगरी कोषाध्यक्ष सुशिला सुवेदीले आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त प्रतिवेदनमा भवन निर्माणको लागि विभिन्न निकायबाट आर्थिक सहयोग आएकोमाप्रदेश सांसदकोषबाटप्राप्तहुनु पर्ने ९१ लाखतीस हजार मध्ये करिव २७ लाख मात्र प्राप्त भएको जानकारी दिंदै प्राविधिक कारण मध्यपुर थिमि नगरपालिकामा आइसकेको बजेट पनि बा“की रकम फिर्ता गएको कोषाध्यक्ष बताउनुभयो ।कार्यक्रममा आगामी कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा भरत श्रेष्ठको संयोजकम ानिर्वाचन कमिटी बनाई डा. राजेन्द्रमान श्रेष्ठ कै अध्यक्षतामा ११ सदस्यीनया“ कार्यसमिति चयन गरिएको छ ।नया“ कार्यसमितिमा उपाध्यक्ष रामसुन्दर हाडा, सचिव महेन्द ्रगोपाल कर्माचार्य, कोषाध्यक्ष सुशिला सुवेदी, सदस्य हरमा श्याम कृष्ण कोजु, कृष्णसुन्दर घो, शिवहरी प्रधानाङ्ग, अर्जुन बस्नेत, कृष्णलाल गोजा श्रेष्ठ, अनिता श्रेष्ठ र पुण्य रन्जित रहेका छन् ।