भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा


असोज १२, २०७८, मङ्गलबार | विहान ११:४० बजे | 75


भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ सल्लाघारीस्थित भक्तपुरको ऐतिहासिक रानी पोखरी पुनःनिर्माणको पछिल्लो अवस्थाबारे बुझ्न मंगलबार निरीक्षण गर्नुभयो । भक्तपुरको रानी पोखरी पुनःनिर्माण कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ । सोही क्रममा उहाँले भाजुपोखरीको पनि निरीक्षण गर्नुभएको थियो ।

Comments