१७ हजार मान्छे मर्दा पनि यो देशमा कहिले काँचुली फेर्ने हो ?


असोज ११, २०७८, सोमबार | विहान ०९:१३ बजे | 5


१७ हजार मान्छे मर्दा पनि यो देशमा कहिले काँचुली फेर्ने हो ?

तुल्सी नारायण लाखेमरू
नेपालको इतिहासमा भेटाउने लाईफ जिन्दगी शेरबहादुर देउवा, केपी शमाी ओली,माधव नेपाल, प्रचण्ड पुष्पकमल दाहाल, बाबुराम भट्टराईजस्ता नेपालको छवि विगार्ने तर नेपालको संस्कृति, सम्पदा संरचना ध्वस्त पार्न अघि सर्ने गरिन्छ । बाधले घास खादैन भनिन्छ । नैतिकमान मान्छहरूले देश पारधिन बन्न दिदैन । बाघहरु भए बन जोगिन्छ । त्यसैल श्रेष्ठ भनेको मान्छे जर्वश्रेष्ठ राजनीति पनि हो । राजनीति गर्न नेताहरू भए देशै बन्छ र ५० अर्ब एमसीसीले देशै तुसारापात हुन्छ र पैसाको हरेक चिज या बस्नु किन्न खोन्दैछन् । स्वच्छ राजनीतिहरू किन्न सक्दै्रन । इतिहासले देख्ने असल कला, असल गला, असल भला तर नेपालको देशप्रति हुन् सम्पूर्ण पार्टी नेताहरू कार्यकर्ताहरूले अब आँखा ठाडो हुने गरी बेला मौका हो । उठौं जागौं र दुई तिहाई बहुमत नेकपा राजनीति अर्ब खर्च भन्दा पनि समाजबाद नचिनेको कम्युनिष्ट भएर देशको नीति र राजनीति अन्योलमा छ । त्यो मृर्ग तृष्णाले हो कोही पनि राजनीति गर्ने मान्छे जन्म भएको हो भन्नुपर्छ तर एमसीसी पास गरेको खण्डमा नेपालको नागरिक होइन भनेर बुझाउने छ । याद गर्नुहोला हिजोको दिनमा बेलबलमा मेयरलाई मुक्का हान्न, विगतमा पुष्पकमल दाहाललाई पनि त्यस्तै मुक्का हानेको सुनेको थिए । अबको दिनमा प्रत्येक घरका मान्छेले कुरा बुझे । पैसा भनेको विष पनि हो । अमृत पनि हो । राम्रो ठाउँमा परेको खण्डमा सहिद रगत सरह हुन्छ नत्र क्यान्सर जस्तो हुन्छ । यो धर्तीमा शोषित पिडित जनताहरू सामान्ती सोच भएन मान्छेहरूले आफू मात्र खाउ, आफू मात्र लाउने भन्छ । हो कि होइन छातीमा हात राखेर भन्नुपर्छ । नत्र मारी हाल्छ । उसको पनि ज्यान हाम्रो पनि ज्यान । विगत दिनहरुमा दिनको एक छाक खाएर समाजबाद आउँछ भनेर, नयाँ संसार आउँछ भनेर सपना बोकेका थिए । विगतका दिनमा कापी, किताब फालेर विद्यालय गएका थिएनौँ । सपना बोकेर थियौं । आज आएर पढाई पनि छैन । जागिर पनि छैन । पानी विनाको माछा भयो । सरकार जाने नेताहरूको निति पनि छैन् । गति पनि छैन् । मुक्ति पनि छैन । जुक्ति पनि छैन् । नपुसक नेताहरूले गर्दा यो धर्तीमा बाँच्न गाह्रो भयो । १७ हजार मान्छे मर्दा पनि यो देशमा कहिले काँचुली फेर्ने हो ? गाउँ ठाउँमा कुनामा कसले बेलान बुझ्ने हो । कसैको  आगाडि रागौ उभिनु जस्तो भयो । दानवले मानब कहाँ छ भनेर खोजे जस्तो भयो हामी । हामी मिलौं । एकजुत होऔं । संर्घष गरौं । एक थोपा रगत भए सम्म लडौं । कसरी बच्छन् शोषकहरू । आजको दिनदेखि विचार गरौं । आजभोलि सबैको घरआगनमा, सडकदेखि पैसाको चलखेल छ । त्यही एमसीसी पास गर्नेहरु गदार नेताहरू पद र पैसा हुने मान्छे प्रसष्ट मात्रमा पैसाको घमण्ड बढेको पाइन्छ  र भूइँमा पाइला पनि राख्न मन छैन । पैसा हुनेले बौलाहा कुकुरले टोक्ने जस्तो व्यवहार गर्छ । भाई भतिजालाई दाई हजुर ज्यू भनिन्छ । जब सम्म आफ्नै शरीरमा चेतना हुदैन तबसम्म उसको मनमा आमा बुवा इस्तमित्र हुदैँन तपाई गुरु वा भन्दैन । तिमी मेरो अगाडिको केही पनि होइन भन्छ । अनि पैसा नहुन् मान्छेले सदाचार बोली बचनलाई र सही अचारनमा जोड दिन्छ । परिवार सध्र जसो झैँ झैझगडा हुदैँन । मेरो घर माु मास पनि त्यत ल्याउँदैन । आनन्दले बस्ने आनन्दले खाने हामीहरूल े अनि पैसा हुनेलाई तपाईको पैसा भन्दा देश विचलित हुने एमसीसी पास गर्नुहुदैँन भन्ने सबैले मनमा राख्नुपर्छ । नत्र पैसा भएपनि, पद भए पनि, बल भए पनि समाजको अगाडि बस्नुपर्छ । जुधाउने अमेरिकाले डराउन पर्दैन भन् जुध्नेलाई मात्र टाउको दुख्छ । जुध जुध भन्नेको टाउको दुख्दैन । भारतका विरोध गरौं । सन्तानको भविष्ण्को सपना नदेख्ने नेताहरूको विरोध गरौं । अन्तमा कोसी, काली, गण्डकी दे दिन्दैनौँ बन्दकी बरोबर याद आछ महाकाली आमाको मनमा पुजा छ । आमको छातीमा आरती छ । आमाको छाती भारतीय छैन । मनन गरुन एमाले नेताहरू, माओबादी नेताहरू भारतमा जन्मेको होकी भन्ने चिन्तन मनन गर्नु आवश्यकता हो ।
सूर्यविनायक न.पा. ८ सपाडोल

Comments

ताजा खबर