हाडजोर्नीसम्वन्धी सेवा नियमित सञ्चालन


असार ३१, २०७७, बुधबार | विहान ११:५५ बजे | 40


भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहले हाडजोर्नीसम्वन्धी विशेषज्ञ सेवा नियमित सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण बन्द रहेको सेवा नियमित सुरु हुन लागेको जनस्वास्थ्यद्धारा बुधबार जारी सूचनामा उल्लेख छ । केन्द्रका प्रमुख डा रत्नसुन्दर लासिवाद्धारा जारी सूचनामा साउन १ गतेदेखि नियमित सञ्चालन हुने जनाएको छ ।

Comments