एभरेष्ट स्कुलद्धारा प्रकोप कोषमा सहयोग


असार २९, २०७७, सोमबार | दिउँसो ०२:२१ बजे | 70


एभरेष्ट स्कुलद्धारा प्रकोप कोषमा सहयोग
भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलले मंगलबार भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा  रकम सहयोग गरेको छ । स्कुलले कोषका लागि एक लाख ४२ हजार नौ सय २५ रुेपैयाँं सहयोग प्रदान गरेको हो । सहयोगको लागि नगरपालिकाले स्कुललाई हार्दिक धन्यवाद पनि प्रदान गरेको छ । भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्नेहुने दाताहरु तथा संघसंस्थाहरुको नामावली भनपाको वेवसाईटमा राख्दै आएको छ ।

Comments