डा.इन्दुल के.सी सम्मानित हुने


भदौ २९, २०७८, मङ्गलबार | विहान १०:१२ बजे | 35


डा.इन्दुल के.सी सम्मानित हुने

समाजसेवी डा इन्दुल केसीलाई सम्मान गरिने भएको छ । केशब–सुषमा भजन ज्ञान गुठीको कार्यकारी समितिको निर्णयले डा केसीलाई सम्मान गर्न लागेको हो ।
भजन बिधामा पु¥याउनु भएको उल्लेखनीय योगदानको कदरस्वरुप गुठीले केसु सम्मान प्रदान गर्ने भएको जनाइएको छ । आगामी असोज १६ गते सनिश्चवारका दिन बरिस्ठ संस्कृतबिद सत्यमोहन जोशीको निबासस्थित भबनमा सम्मान एबं साधारणसभा हुने भएको गुठीका अध्यक्ष एवं प्रमुख संरक्षक केशबराज राजभण्डराीले जनाए ।




Comments