भक्तपुर । यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा बाल चित्रकला कार्यशाला तथा निबन्ध प्रतियोगिता सम्पन्न भयो । भदौ २० गतेदेखि भदौ २५ गतेसम्म बाल बचत सदस्यको लागि आयोजना गरिएको कार्यक्रममा कोरोना रोकथाम विषयमा बाल चित्रकला कार्यशाला र अनलाईन कक्षाको प्रभावकारिता र शिक्षाको अधिकार बिषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको नतिजा ५७ औं बाल दिवसको उपलक्ष्यमा प्रकाशित गरियो । प्रतियोगितामा जम्मा ७२ जना बाल सदस्यले सहभागिता जनाएका थिए ।



...

All Comments.......


Please Login/Register To Comments