नेकपा भक्तपुरको अध्यक्षमा श्याम बस्नेत चयन
भदौ २६, २०७८, शनिबार | विहान १०:२६ बजे | 35
नेकपा (एकीकृत समाजवादी) भक्तपुरको अध्यक्षमा श्याम बस्नेत चयन भएका छन्। शनिबार मध्यपुर थिमीको यचु पार्टी भेन्युमा आयोजित कार्यक्रममा बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरिएको हो।समितिको उपाध्यक्षमा पेमानंदलाल श्रेष्ठ , सचिवमा पुरुषोत्तम लामिछाने, सहसचिवमा रामगोपाल चौगुथी चयन भएको छ।
कमिटीको सदस्यहरुमा, राजेन्द्र श्रेष्ठ, बिनोद के सी, ज्ञानेन्द्र थापा, बिष्णु कायस्थ, बासुदेव खड्का, शान्ति खड्का, नवराज काफ्ले, निराकार भारती, मोहन पौडेल, सुमन केसी, बलराम बोगटी, सन्जिब लामिछाने, रीता अवाल, एमबि दुमरु, नारायाण बहादुर नायभा, सर्बज्ञरत्न बज्राचार्य, लक्ष्मीप्रसाद श्रेष्ठ, डा राजेन्द्र कोजु, न्हुछे प्रजापति, कृष्ण प्रसाद भेले, दिपकराज खत्री, केशव खत्री, बिष्णु गुमाजु, लोककृष्ण दाहाल, हेमन्त खड्का, राजेश सिंह देउजा, पृथ्वीराम सुवाल, दिलिप केसी, सरस्वति घिमिरे, कमल न्यौपाने, ध्रुब न्यौपाने, केपी अर्याल, निरब थापा, विकास कार्की , उत्तम परियार, दिपक थापा, खुमानन्द ज्ञवाली, चन्द्र बहादुर तामाङ, सरिता खत्री, तेजकृष्ण श्रेष्ठ, राजन गोसाई, प्रदिप बस्नेत, केबी मगर, झपट भण्डारी, राजभाई जयना, श्याम श्रेष्ठ, बिष्णु सुबेदी, पुन्यरतना रंजित, पुर्नाहरी श्रेष्ठ, अमर पौडेल, लक्ष्मी श्रेष्ठ, चन्द्र नारायण श्रेष्ठ, देवराज न्यौपाने, श्याम चौलागाई,माधव ज्ञवाली, दिनेश कार्की, लालबहादुर रोकाया, माधव ढकाल, शुशिला श्रेष्ठ, चित्रबहादुर अछामी, कविता चापागाईं, निर्माण पोखरेल, गोपीकृष्ण लामिछाने, तर्कबहादुर शाही, नवीनप्रकाश श्रेष्ठ, दिलिप बस्नेत, गोविन्द न्यौपाने, रामबहादुर कार्की, छन्द निरौला, कृष्ण भक्त पा श्रेष्ठ र रचना लाखेमरु रहेका छन्।