रोजगारविहीन कोभिड १९ प्रभावित परिवारहरुलाई खाद्यान्न सहयोग
भदौ २४, २०७८, बिहीबार | दिउँसो ०३:४६ बजे | 30
२०७२ साल बैशाखमा आएको विनासकारी महाभुकम्पको चपेटामा परि पलभरमै घरबार विहीनभएका ६५ परिवारहरु भक्तपुर लिवालीको खुला मैदानमा जस्ता पाताले निर्मित अस्थाई टहरमा बस्दै आईरहेका थिए । तिमध्ये केहि परिवार आफ्नावासस्थानमाफर्किसकेका छन भने आजकादिन सम्म पनि १५ परिवारहरु त्यहि अस्थाई टहरामाआश्रित रहेका छन् । आफ्नो घरको लालपूर्जाभएको अवस्थामापनिविनासकारी भुकम्पले घरबार विहिनबनाई गरिवको अवस्थामापरिवारहरु जाडो महिनामा कठाङग्रियर र गर्मिमा निकै गर्मि सहेर जसो तसो आफ्नो जिविकोपार्जन गर्दै आईरहेका छन् भने केहि परिवारहरु स्वास्थ्यको समस्याका कारण आर्थिक स्थिति कमजोर भएतापनिकोठा भाँडामा गुजारा गरिरहेका छन् ।
दैनिकज्यालादारीमाकामगर्दै आफ्नो र परिवारको जीविकाचलाउदै आईरहकाशहरी गरिवहरु कोरोना महामारीका कारण कामबिहिन छन्भने आफ्नो र परिवारको भरणपोषणका लागि ऋण लिएर आफ्नो गुजारा चलाईरहेका छन् भने हाल ऋणका कारण र रोजगारी गुमेर मानिसकरुपमाविक्षिप्त भैरहेका छन्। विगतमा भुकम्पबाट पिडित तथाहाल कोरोनाबाट विक्ष्प्ति यस्ता परिवारहरुकालागिगैर सरकारी संस्थागुथिलेभत्सल ईम्पेक्स प्रा.लि. ९साओमीफोनका अधिकृत विक्रेता०आर्थिक सहयोगमा एक महिनाको लागि३० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
‘‘शहरी मध्यमवर्गका मानीसहरु आफ्नो अवस्थालाई समाजमा देखाउनहिच्कीचाउने गर्दछन् र मानशीकरुपमाविक्षिप्त हुन्छन् । शहरी गरिबीलाई न्यूनिकरण गर्नका लागि यस्ता परिवारको पहिचानहुनु जरुरी रहेको छ ।”गुथिकाप्राविधिक सल्लाहकार प्रकाशअमात्यले भने ।
भत्सल ईम्पेक्सकाप्रबन्धकनितेश कुमार मुन्द्राले विश्वभरीसाओमी फोनले वर्चस्वकायम गर्न सफलभएसंगै कम्पनीको सामाजीकउत्तरदाहीत्वअन्तरगतभक्तपूर लिवालीकान्यूनआयभएका र कोभिड १९महामारीले समस्यामा परेका परिवारहरुलाई खाद्यान्न सहयोग गरी केही योगदान गर्न सकेको भावनाव्यक्त गर्नु भयो । यसैगरी विष्णुमती किनारामाबसोबास गर्ने न्यनूआय सूदायहरुकालागी स्मार्ट टि.भि सहयोग गरी विद्यार्थीहरुकालागी भरचूयल पठनपाठनमा कम्पनीले सहयोग गरेको जानकारी दिनुभयो ।