एससीसीविरुद्धको जुलुश कमलविनायकबाट सुरु


भदौ २३, २०७८, बुधबार | विहान ०९:५५ बजे | 40


एससीसीविरुद्धको जुलुश कमलविनायकबाट सुरु

भक्तपुर । एमसीसी देशघाती मात्रै नभई एसियाघाती नै भएको ठहर गर्दै त्यसविरुद्धको जुुलुश अहिले भक्तपुरको कमलविनायबाट सुरु भएको छ । योजना अनुसार जुलुश भक्तपुर नगर परिक्रमा गरी सूर्यविनायकमा पुग्नेछ । बताइए अनुसार सूर्यविनायकमा पुगी जुलुश सभामा परिणत हुनेछ ।
नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा जुलुश सुरु भएको हो । एमसीसी संशोधन होइन, खारेज नै गर्नुपर्ने मागका साथ उक्त पार्टी आन्दोलनरत छ ।

Comments