तनहुँमा निषेधाज्ञा हटाउने तयारी


भदौ २१, २०७८, सोमबार | दिउँसो ०१:४७ बजे | 45


तनहुँमा निषेधाज्ञा हटाउने तयारी

बिराज अधिकारी
देशैभर कोरोना संक्रमण कम भएको र विद्यालय तथा व्यवसाय समेत खुल्न थाले पछि प्रशासनले निषेधाज्ञा हटाएर सीमित विषयमा मात्र कडाई गर्ने तयारी गरेको छ ।
यस अघि जारी निषेधाज्ञाका बावजूद पनि स्थानीय तहले स्मार्ट लक डाउन अवधारणा अनुरूप क्रमशः रोकिएका क्षेत्र खुलाउन थाले पछि प्रशासनले निषेधाज्ञा हटाउने तयारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बैठकमा आवश्यक निर्णय गरिने  जानकारी दिए

Comments