स्वतन्त्र पत्रकार संघको अधिवेशन स्थगित
भदौ १७, २०७८, बिहीबार | विहान ०३:२२ बजे | 25
काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपालको अधिवेशन स्थगित भएको छ । भाद्र १९ र २० गते पूर्वी नवलपरासीको मौलाकालीमा हुने भनिएको राष्ट्रिय अधिवेशन स्थगित भएको हो।
[[img2]]
स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्ष के.वि मसालले अर्को सूचना प्रकाशन नभएसम्मको लागि अधिवेशन स्थगित भएको जानकारी गराए । उनले शाखाले पठाउन पर्ने सदस्य र पार्षदको नामावली एवं सदस्यता शुल्क यशाशक्य चाडो पठाउन हुन पनि अनुरोध गरेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...