निःशुल्क दात परीक्षण सुरु, एक हप्तासम्म चल्ने


भदौ १३, २०७८, आइतबार | दिउँसो ०३:२८ बजे | 55


निःशुल्क दात परीक्षण सुरु, एक हप्तासम्म चल्ने

भक्तपुर । भक्तपुर हार्ट एण्ड डाइविज सेन्टर भक्तपुरको आयोजनामा आइतबारदेखि निःशुल्क दाँंत जाँंच शिविर सुरु भएको छ । शिविर एक हप्तासम्म चल्ने जनाइएको छ । अर्थात भाद्र १३ गतेदेखि भाद्र १९ गतेसम्म हुने जनाइएको छ । शिविरमा डेण्टल प्रोसिडर्स्मा विशेष छुट रहेको जनाइएको छ । शिविर दैनिक भक्तपुर हार्ट एण्ड डायेविटक सेन्टर सूर्यविनायक शाखा भक्तपुरमा हुने जनाइएको छ । विशेष गरी डायविटिज र प्रेसरका विरामीले नियमित चेक जाँंच गर्न सजिलो होस् भनी यो शिविर सञ्चालन गरिएको वीरेन्द्रकाजी प्रधानांगले जानकारी दिनुभयो ।

Comments