रहेनन दिलमाया दिदी


भदौ १३, २०७८, आइतबार | विहान ११:५६ बजे | 20


रहेनन दिलमाया दिदी

भक्तपुर । सम्पदा साँंस्कृतिक समाजकी उपाध्यक्ष दिलमाया त्वानाबासुको निधन भएको छ । कोरोनाका कारण उनको शनिबार राति निधन भएको हो । उनको आइतबार नै भक्तपुरको हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिएका छ । भक्तपुरमा महिला भजनका उनी उत्प्रेरक थिए । उनी भजनका सफल प्रशिक्षक पनि थिए ।

Comments