स्काउटको अभियान संचालन


असार २५, २०७७, बिहीबार | दिउँसो ०२:०८ बजे | 40


भक्तपुर । भक्तपुरभित्र विहीबारबाट कोरोनाबिरुद्ध स्काउटको अभियान संचालन भएको छ । भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा यो अभियानमा सुरु गरिएको नेपाल स्काउट भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले बताए ।

[[img2]]
अभियान अन्तर्गत रोगबाट बच्न घरबाहिर निस्ककदा माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने र साबुन पानीले हात धुने सर्बसाधारणलाई अनुरोध गरिएको छ । नेपाल प्रहरीको साथमा यो अभियानलाई निरन्तरता दिने प्रयास गरिने जनाइएको छ । यसअघि पनि भक्तपुर स्काउटले यसै अभियानलाई सञ्चालन गर्दै आएको थियो
[[img3]]

फाेटाेमा हेर्नुहाेस्...

Comments