व्यासमा भोली सार्वजनिक विदा
साउन २४, २०७८, आइतबार | विहान ०८:२७ बजे | 35
बिराज अधिकारी
दमौली । सोमबार व्यास नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ ।
२७ औं विश्व आदिवासी दिवसका अवसरमा नगरपालिका अन्तरगतका सम्पुर्ण कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थामा बिदा दिइने प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।