खोकनामा हानाहान ः प्रहरीद्धारा हस्तक्षेप
असार २०, २०७७, शनिबार | विहान ०८:१४ बजे | 35
खोकनामा हानाहान ः प्रहरीद्धारा हस्तक्षेप
ललितपुर । ललितपुरको खोकनामा प्रहरी र स्थानीयवीच झडप भएको छ । स्थानीयको विरोधमा प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच हानाहान भएको छ । हजारौको संख्यामा रहेका स्थानीय पीडितमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । आफनो जग्गामा आफैंलाई धान रोप्न नदिई हस्तक्षप गरेपछि दुई पक्षवीच शनिबार विहानदेखि झडप भइरहेको छ ।
[[img2]]
फोटो फिचर
[[img3]]
फोटो फिचर
[[img4]]