७५ जनाद्धारा रक्तदान


असार १९, २०७७, शुक्रबार | विहान ०९:३६ बजे | 30


भक्तपुर । शुक्रबार भक्तपुरको च्याम्हासिंहमा गरिएको रक्तदान बहृत खुला रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।
[[img3]]
व्लड डोनर्स एसोसिएसन अफ नेपाल भक्तपुर शाखाको सहकार्यमा लायन्स क्लव अफ अरनिको भक्तपुर र लियो क्लव अफ अरनिको भक्तपुर संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
[[img2]]
लायन्स क्लष्टर चिफ गोकुलप्रसाद प्रजापतिले लकडाउनकोवीचमा भएको रगतको अभाबलाई केही मात्रामा भए पनि पूर्ति गर्न सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेको बताए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments