रहेनन् भक्तपुरका चर्चित व्यवसायी शिवभक्त सुकुपायो
- Post Date 2021-07-28 07:23:25

भक्तपुर । भक्तपुरका चर्चित पुराना व्यवसायी शिवभक्त सुकुपायोको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगले ग्रसित उनको उपचारकै क्रममा विदेशमा निधन भएको हो । अहिले उनको पार्थिक शरिर नेपाल ल्याउने क्रममा रहेको बताइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी निवासी उनी इटाभटाका पुराना व्यवसायी हुन् । साथै उनी पछिल्लो समय निर्माण सामाग्री व्यापारी पनि पनि हुन् ।
...
All Comments.......
Please Login/Register To Comments