ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा


असार १७, २०७७, बुधबार | दिउँसो ०३:१५ बजे | 25


भक्तपुर । भक्तपुरको विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । बुधबार ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा भएको जनश्रमदानका केही तस्बीरहरु ।

फाेटाेमा हेर्नुहाेस्...

Comments