नगर प्रमुखद्वारा सम्पदाहरुको अवलोकन


असार १७, २०७७, बुधबार | दिउँसो ०३:०७ बजे | 45


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालको टोलीले बुधबार भक्तपुरमा भइरहेको विकास निर्माणका कार्यहरुको अवलोकन गर्नुभयो ।
[[img2]]
फोटो फिचर
[[img3]]
फोटो फिचर
[[img4]]
फोटो फिचर
[[img5]]

फाेटाेमा हेर्नुहाेस्...

Comments