यी बाबुलाई कहीकतै देख्नुभएको छ कि ?


असार २७, २०७८, आइतबार | दिउँसो ०१:२५ बजे | 25


यी बाबुलाई कहीकतै देख्नुभएको छ कि ?

मिति २०७८÷०३÷२१ गते बिहान १०ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङ बस्ने वर्ष ९ को विष्णु श्रेष्ठ वर्ण गहुँगोरो उचाइ ४ फिट वजन ३० के.जी. हुलिया भएको रातो रङको टिसर्ट खैरो सुरुवाल लगाएको बालक हराएको हुदाँ कहि कतै फेला परेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्क नंम्बरहरु ९८५१२८३०२० र निवेदक श्याम बहादुर बाटा ९८४१२९९२४६ मा खबर गरिदिनु हुन अनुरोध छ ।

Comments