आज मध्यपुर ठिमीमा दिनभर सटडाउन


असार २६, २०७८, शनिबार | विहान ०३:२४ बजे | 15


आज मध्यपुर ठिमीमा दिनभर सटडाउन

नेपाल विद्युत प्राधीकरण ठिमीले आज शनिबार दिनभर ठिमीमा सटडाउन हुने जनाएको छ । विहान साढे नौ बजेदेखि साँंझ  ५  बजेसम्म अर्थात पाँंच बजेसम्म सटडाउन हुने जनाएको हो । बुस कटिंग गर्नुपर्ने भएकाले ठिमी एरियामा सटडाउन हुने सूचनामा जनाइएको छ । मौसम अनुकुल नभएमा कार्य सो कार्य नहुने पनि जनाएको छ । साथै काम छिटै सकेमा छिटै वती आउने पनि जनाएको छ ।

Comments