भक्तपुरको नयाँ एसपीमा शिवकुमार श्रेष्ठ


असार २१, २०७८, सोमबार | विहान ११:२० बजे | 55


भक्तपुरको नयाँ एसपीमा शिवकुमार श्रेष्ठ

भक्तपुर । भक्तपुरको नयाँं प्रहरी उपरीक्षक (एसपी) मा शिबकुमार श्रेष्ठ सरुवा भई आउनुभएको छ । यसअघिका एसपी तारादेवी थापा काठमाडौ सरुवा हुनुभएपछि नयाँं एसपीमा शिवकुमार श्रेष्ठ आउनुभएको हो । नयाँं आएका एसपीलाई जिल्लाका विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट स्वागत गर्ने कार्यक्रम जारी छ ।
यसै क्रममा जिल्ला सि सि कयामरा जडान समितिले  स्वागत गरेको छ ।

Comments