ओलीको घर अगाडि ओलीविरुद्ध जुलुश


असार १९, २०७८, शनिबार | दिउँसो ०१:३८ बजे | 45


ओलीको घर अगाडि ओलीविरुद्ध जुलुश

डम्वर थापा
बालकोट । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको घर नजिकै भक्तपुरको बालकोटमा प्रधानमन्त्री ओलीको सरकार विरुद्ध शनिबार जुलुस प्रदर्शन गरेका छन्। संसद विघटन र सर्वोच्च अदालतको मर्यादा विपरितको कार्य गरेको भन्दै ओलीको घर अगाडि जुलुस प्रदर्शन गरी नारा जुलुससमेत गरेका हुन । उनीहरुले ओली निवाश नजिक चोकमा सभासमेत गरेका गरेका छन्। जुशसमा दर्जनौ विद्यार्थी सहभागी थिए ।  

Comments