रक्तदान कार्यक्रम समापन
असार १७, २०७८, बिहीबार | विहान १०:०३ बजे | 30
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुर र सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सुर्यबिनायक शाखा, भक्तपुरको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोगमा भएको दोस्रो बृहत खुल्ला रक्तदान कार्यक्रममा यस वृत्त तथा मातहत सहितका प्रहरी कर्माचारी ४७ जना, अन्य कर्माचारी तथा स्थानिय बासिन्दा २७ जना गरी जम्मा ७४ जना सहभागी भई रक्तदान गर्नुभयो ।