मध्यपुर थिमि । टयांकरबाटै पानी ल्याएर रोपाई गरेको तपाईले देखेकोे सुनको छ ? छैन भने भक्तपुरको कमेरोटार क्षेत्रका किसानले टयांकरबाटै पानी ल्याएर आफनो खेतमा रोपाई गरेका छन । भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका एक किसानले टयांकरबाटै पानी ल्याएर रोपाई गरेका हुन । असार १६ गतेसम्म पनि खेतमा धान रोप्नका लागि पानी नभएपछि ती किसानले टयांकरबाटै पानी ओसारेर सोपाई गरेका हुन । यसलाई धेरैले धेरै अर्थमा अथ्र्याए पनि अधिकांशले किसानको मिहेनत भनेर बुझेका छन ।...

All Comments.......


Please Login/Register To Comments