शुन्यमा झरयो भक्तपुरमा कोरोना
असार १२, २०७८, शनिबार | साँझ ०४:०५ बजे | 55
भक्तपुर । शनिबार भक्तपुरमा कोरोना शुन्य भएको छ । भक्तपुर नगरपालिकामा एकजना पनि कोरोनाको विरामी नभेटिएको हो । सार्वजनिक तथ्यांक अनुसार त्यसपछि सवैभन्दा कम चाँंगुमा ६ जना विरामी भेटिएका छन । त्यसपछि सूर्यविनायकमा नौ जना र मध्यपुर थिमि नगरपालिकामा १० जना विरामी भेटिएका छन् । चार वटा नगरपालिकामा गरी शनिबार कुल २५ जना विरामी भेटिएका थिए ।