समाजसेवी ताराबहादुरबाट हातमुख जोडन, चुल्हो बाल्न गाह्रो परेकाहरुलाई राहत


असार १२, २०७८, शनिबार | विहान ०९:४६ बजे | 60


हजुरलाइ नमस्ते परोपकारी अभियानले शनिबार विपन्न ५० परिवारलाई राहत वाँंडेको छ । नबौ चरणकोराहतस्वरुप  ५० परिबारको लागि साढे १२ केजी चामल, दाल १ केजी, नुन एकक प्याकेट र साबुन १÷१ ओटा हस्तान्तरण गरिएको हो । अभियानका संयोजक ताराबहादुर कुँंवरले ती सामागी हस्तान्तरण गरेका हुन । दोस्रो चरणको निषेधाज्ञाको कारण हातमुख जोडन र चुल्हो बाल्न गाह्रो परेकाहरुलाई ती सामागी वितरण गरिएको हो ।  

Comments