भक्तपुरका भुस्याहा कुकुुरहरुको बध्याकरण सुरु


असार १२, २०७८, शनिबार | विहान ०५:२१ बजे | 35


भक्तपुरका भुस्याहा कुकुुरहरुको बध्याकरण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रका सडकहरुमा रहेका भुस्याहा  कुकुरहरुको वन्ध्याकरण र रेविजविरुद्धको खोप अभियान थालेका छ । नगरभित्र भुस्याहा कुकुरहरु धेरै देखिएकापछि नगरपालिकाले यो अभियान थालेको जनाइएको छ । नगरबासीहरुको अनुरोधमा भक्तपुर नगरपालिकाले  सड्क भुस्याहा कुकुरहरुको बन्ध्याकरण र रबिजविरुध्दको खोप एकैपटक सुरु गरेको हो । नगरपालिकाले वार्षिक रुपमा यो कार्यक्रम सुरु गर्दै आएको छ । 

Comments