भक्तपुरमा गाँजा फदानी


असार १३, २०७७, शनिबार | विहान ०७:४८ बजे | 35


भक्तपुरमा गाँजा फदानी

भक्तपुर । भक्तपुर नपली(सृजनानगर) सामुदायिक प्रहरी टोल समितिको आयोजनामा सल्लाघारीको १०८ रोपनीमा उम्रेका गाँजा फदानी गरेका छन् ।
[[img2]]
भक्तपुर नगरपालिका वडा नं १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीको प्रमुख अतिथ्यतामा उम्रेका गाँजा फदानी गरिएको हो ।
[[img3]]

फाेटाेमा हेर्नुहाेस्...

Comments