डिजिटल भुक्तानी विना अर्थतन्त्र सम्भव छैन ः गर्भनर अधिकारी
जेठ २३, २०७८, आइतबार | दिउँसो ०१:३९ बजे | 35
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेकोबताउनुभएको छ । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा शुरु भएको ‘फाइनान्सियल डजिटलाइजेशनलिट्रेसी’ कोसमुद्घाटन गर्दै (वेवीनारमार्फत) उहाँले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताउनुभयो । डिजिटल ईजेशनलाई कसरी अगाडीबढाउने भनेर नेपाल राष्ट्र बैंकल ेठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सियल डजिटलाइजेशनलिट्रेसी’एउटा पाटो हुने अपेक्षा राख्नुभयो ।
बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गर्भनर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनु पर्ने बताउनुभयो । गर्भनर अधिकारीले अहिले चिया पसलदेखि इरेक्सासम्म क्युआर कोडको प्रयोग हुनथालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलनबढेको बताउनुभयो ।
वित्तीय साक्षरतालार्इ डिजिटल्लीरुपमा लैजानुपर्ने भन्दै उहाँले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले फाइनान्सियल डजिटलाइजेशनलिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु तथा डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडी ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताउनुभयो ।
उहाँले फाइनान्सियल सेक्टर विद्युतिय कारोबार गर्ने क्रममाकोर बैंकिङ सेक्टरमार्फत अगाडिबढेको बताउनुभयो । नेपाल राष्ट्र बैंक डिजिटलाई जेशनका निम्ती दत्तचित्र भएर लागेको उहाँको भनाइ छ ।
गर्भनर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिकनीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलव्ध गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशनलिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
गाउँका कतिपय ठाउँमा वित्तीय पहुँचन पुगेको भन्दै यसको धेरै नै महत्वहुने उहाँको भनाइ छ ।
फरवार्ड माइक्रो फाइनान्सका अध्यक्ष तथा पूर्व मन्त्री भगवती चौधरीले डिजिटलाइजेशन सेक्टरमा‘फाइनान्सियलडिजिटलाइजेशनलिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
टेक्नोलोजीमार्फत गाउँघरमावित्तीय साक्षरतादिँदाअतिउत्तमहुने उहाँको भनाइ छ ।
बैंक तथावित्तीय संस्था परिसंघकाअध्यक्षपवनगोल्यानले फाइनान्सीयलडिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमाअगाडिबढाउन सके अर्थतन्त्रमा टेवापुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बैंकर्स संघकाअध्यक्षभुवनदाहालले डिजिटलाईजेशनकाविषयलाई ग्राहकसम्मबुझाउनजरुरी रहेको बताउनुभयो । अहिलेको युगमापनिफिजिकलकारोबारमै अल्झि राखेमाडाइनोसर नै हुने उहाँको बुझाइ छ । उहाँले बैंकहरुले फिजिकल सेवाभन्दापनिडिजिटलमार्फत सेवादिनुपर्ने बताउनुभयो ।
नेपाल बैंकर संघकापुर्व अध्यक्षएवं नविल बैंककाअध्यक्षउपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुलकलेज लेभलकाकरिकुलममा राख्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले डिजिटलाइजेशनमार्फ थालीएको वित्तीय साक्षरकताले आउने दिनमाअर्को फड्को मार्ने बताउनुभयो ।
कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनकाअध्यक्षअध्यक्षप्रद्युमनपोखरेलले बैंकवित्तबाटग्राहकहरुलाई खाताखोल्ने मात्रनभइडिजिटल्लीऋणलिने व्यवस्थापनिगर्न सकिने बताउनुभयो । उहाँले यसकालागिनयाँ फेमवर्क बनाएर अगाडिबढ्नुपर्ने बनाउनुभयो ।
लघवित्त बैंकर्स संघकाअध्यक्षबसन्तलम्सालले गाउँ–गाउँकानागरिकहरुलाई उद्यमशिलताको विकासकालागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जीवनवीमकसंघकाकोषाध्यक्षप्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमाअगाडिबढ्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी प्रभु टेक्नोलोजीकाअध्यक्षकुसुमलामाले आफ्नो कम्पनीले डिजिटललाईजेशनकालागिमहत्वपूर्ण कामगर्दै आएको बताउनुभयो । उहाँले बैंक, वित्तीय सेवामाडिजिटलाईजेशनको अनिवार्य आवश्यकता देखिएको बताउनुभयो ।
त्यसैगरी आइएमईकासिइओ सुमन पोखरेलले फाइनान्सियल सर्भिसलाई प्याकेजको रुपमागाउँमा कसरी पु¥याउन सकिन्छभनेर ध्यानदिनुपर्ने बताउनुभयो । उहाँले फाइनान्सीयलडिजिटलाइजेशनमार्फत डिजिटलकारोबार बृद्धिहुने अपेक्षागर्नुभयो ।
नेपालक्लियरिङ हाउसकासिइओ निलेशमानप्रधानले अहिले नेपालमाडिजिटलाईजेशनमाप्रयोग भएकापूर्वाधारहरु अन्तर्राष्ट्रिय स्तरकै पुर्वाधारहरु रहेकोबताउनुभयो । उहाँले डिजिटलाईजेशनमाकामगर्नकालागिइन्फास्टक्चर, रेगुलेटरी फेमवर्क, सर्भिस प्रोभाइडरसँग डिजिटलमाजानकतिअटोमेट छभन्ने कुरा नै महत्वपूर्ण हुने बताउनुभयो ।
एससिटीकम्पनीकानिमित्तप्रमुखकार्यकारी अधिकृत दीपेशमास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हातहतमापुगेको भन्दै टेक्नोलोजिमा सबैलाई जोड्न आवश्यक रहेकोबताउनुभयो ।
कार्यक्रममानिर्धन उत्थानलघुवित्तवित्तीय संस्थाकाप्रमुखकार्यकारी अधिकृत जनार्दनदेव पन्तले कोभिडकाकारणडिजिटलको आवश्यकताझनै बढेको बताउनुभयो ।
फाइनान्सीयलडिजिटलाइजेशनलिट्रेसी कार्यक्रकाकोडिनेटर माधवनिर्दोषलेफाइनान्सियलडिजिटलाइजेशनलिट्रेसीलाई सबै जिल्ला र स्थानीयतहमा संचालनगरिने बताउँदै डिजिटलकारोबार विनाअबको अर्थतन्त्र सम्भवनहुने भएरै यो अभियान सुरु गरिएको बताउनुभयो ।विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमामिडियाइन्टरनेसनलले वित्तीयजागरण राष्ट्रियअभियानमार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम संचालनगर्दै आएको छ । संचालनगर्दै आएको छ । फाइनान्सियलडिजिटलाइजेशनलिट्रेसी सोहीकार्यक्रमको परिवर्तित नयाँकार्यक्रमहो । सो कार्यक्रमविकटजिल्लाबझाङबाट सुरु गरिने भएको छ । <!--[if gte mso 9]><xml>