कोभिड(१९ ले गर्नु गरे।।।।।।।
जेठ २०, २०७८, बिहीबार | विहान १०:३० बजे | 20
कोभिड१९ ले नगर्नु गरे
मानवलाई थर्काई लघा(र्थो
कोभिडले.१९ ले सत्ताई रहयो
कोभिड(१९ वाट सर्वसाधारणलाई
अच्चम पा(र्यो ,
संसारको वैज्ञानिकहरूलाई
त्राहिमाम पारिरहयो
घर,अफिस,व्यापार व्यवसाय र
कलकाखानामा जानै नहुने वनायो,
माहामारी र शन्त्रास फैलायो
कोभिड(१९ ले कही श्रीमती लग्यो
कहि छोरा लग्यो ,
कहि बौ लग्यो
कहि आमा लग्यो
आमा र छोरी लगि हाल्यो
कस्तो आपत्
कतै श्रीमान लग्यो
त्यही श्रीमतीले आत्माहत्या
गरि गयो
आमाबुबाको बिजोग
कहि लकडाउनले
छोराछोरी परिवारै भोकै
कतै खालि थालथतायो,
कतै जनतालाई दबाउन
डबाई वजेटभाषण गरे ,
जनता खालिको पेटमा सडकमा
नेपालमा सयौ मानवको मृत्यु
संक्रमित थपाथप
के देख्न परेको प्रलय
खोई यो देसमा सरकार ,
सरकार छ भने खोई त
जनता मर्दा देशको
खोईझण्डा झुकेको रु
ए१ सरकार नभएर नझुकेको रे ,
जनतालाई कोभिड(१९ ले
हैदान पा(र्यो
नून,तेल चामलको भात खानुपर्ने
हौईन र १
काम छैन,दाल तरकारी छैन्
वैङ्कमा पैसा थुप्रीयो
जनताले चलाउन पाएन
गर्ने के रु
जनताको नजरमा सरकार छैन् ,
जनतालाई कतिदिन विच्ली हेर्ने
खाना खान नपाएर
ससाना वचावच्चीहरूको
रोडन, क्रन्डण हामीले कति हेर्ने रु
ताजुप छ हो ,
हे दैव छिट्टो
कोभिड(१९ लाई
घिसारेर लैजा जा,
एक नराख्नु ,दुई नराख्नु
सुघर शान्ती मै
मनोरञ्जनमा छोदिदेऊ
मानवको नरसंहार नगर
करोड विन्ती
मानवहरूको क्षति नगराई देऊ
मशानघाटमा लासजलाउन
जग्गा जमिनको अभाव भैसक्यो
कस्तो दृष्य
हजुरको नयन नपुगेको रु
भयो अब शान्ति छाउन देऊ ।
लेखकस्( कुमार लघु ख्वप ,
२०७८र०२र२०गते