स्वतन्त्र पत्रकारको साधारणसभा स्थगित
असार ११, २०७७, बिहीबार | दिउँसो १२:११ बजे | 60
काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपालको साधारणसभा स्थगित गरिएको छ । संघको फागुन २७ गते पाल्पामा सवेको सचिवालको वैठकको निर्णय बमोजिम सैघको सवै जिल्लाहरुमा जेठ महिनाभित्रमा सधारणसभा सकाई सोको प्रतवेदनसहित केन्द्रमा पठाउने र साधारण सभा यही असार २० गतर्न भनी निर्णय गरेको स्थगित गरिएको जनाएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले अर्काे सूचना प्रकाशित नभएसम्मको लागि साधारणसभा स्थगित गरिएको संघका वरिष्ठ उपाध्यक्ष केवी सम्राटद्धारा जारी बिहीबार जारी विज्ञप्तिमा जनाएको छ ।