राप्रपा नेता शाहलाई कोरोना


जेठ ११, २०७८, मङ्गलबार | विहान ०७:५० बजे | 25


भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी भक्तपुरका नेता रविन्द्रप्रताप शाहलाई कोरोना लागेको छ । रविन्द्रप्रताप भक्तपुरका पुराना चर्चित नेता सुरेन्द्रप्रताप शाहका सुपुत्र हुनुहुन्छ । उहाँंहरुको बसोबास भक्तपुरको नगरकोटमा छ ।

Comments