भक्तपुर नगरपालिकाको आ.व. २०७७÷७८ को अन’मानित बजेट, अर्ब ८२ करोड ४) लाख


असार १०, २०७७, बुधबार | दिउँसो १२:४४ बजे | 25


भक्तप’र नगरपालिकाको आ.व. २०७७÷७८ को अन’मानित बजेट, अर्ब ८२ करोड ४० लाख
भक्तप’र . भक्तप’र नगरपालिकाका प्रम’ख स’निल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकले ब’धबार भक्तप’र नगरपालिकाको आ.व. २०७७÷७८ को अन’मानित आय—व्यय बजेट प्रस्त’त गर्यो . भक्तप’र नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त ह’ने अन’दान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आ.व. २०७७÷७८ को लागि अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरिएको छ .
    विनियोजित बजेटको चाल’ खर्चतर्फ ३० करोड ८० लाख ७६ हजार ?पैयाँ र प’ँजीगततर्फ ?. ७० करोड ७३ लाख !! हजार विनियोजन गरेको छ .
    कोभिड !( रोगको महामारीको विषम परिस्थितिका कारण यो वर्ष ठ“लो आकारको बजेट खर्च ह’ने र बह’वर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न ह’ने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख छ . बजेट वक्तव्यमा नगरपालिकाका जनप्रतिनिधिह?ले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा आधा घटाउने उल्लेख छ . साथै नपामा कार्यरत कर्मचारीह?लाई चाल “आ.व.सम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तप’र नगर पालिका एकाइ समितिको तर्फबाट यो वर्ष नलिने उल्लेख छ .
    वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैं यो वर्ष पनि ?. ५० लाखका दरले जम्मा ?. ५ करोड ?पैयाँ र सडक बोर्डअन्तर्गतका योजनाहरू सञ्चालन गर्न ?. ! करोड ?पैयाँ विनियोजन गरिएको छ . साथै नगरपालिकाले सञ्चालन गर्ने ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्ट’डियो निर्माणको लागि ?. ५०लाख ?पैयाँ, खानेपानी फिल्ट्रेसन तथा पाइप स’धार कार्य, खेला तथा घाट स’धार, पर्ती जग्गा संरक्षण तथा सीमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययनको लागि ?. ! करोड ५४ लाख २! हजार ?पैयाँ र भक्तप’रको कला संस्कृति, इतिहासलगायतका विषयमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसीपसँगै अध्ययन अन’सन्धानको लागि अन’दान र विश्वविद्यालय तहमा इतिहास, भ“गोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको  व्यवस्था गर्ने बजेटमा उल्लेख छ .
    भक्तप’र नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि ?. ३ करोड, प’रानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने क“ल लागत रकमको ३५ प्रतिशत अन’दान दिने कार्यलाई निरन्तरता दिएको छ .
    विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा क“ल बजेटको २).() प्रतिशत छ्ट्याएको छ . त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६( प्रतिशत, सम्पदासंरक्षण तथाविकास निर्माणमा २३.!५ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण स’धार क्षेत्रमा ६.५) प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा !३.५७ प्रतिशत, य’वा तथा खेलक’दको क्षेत्रमा !.८४ प्रतिशत, कृषि क्षेत्रमा ).४५ प्रतिशत र खानेपानी क्षेत्रमा ).(८ प्रतिशत विनियोजन गरिएको छ . साथै नगरभित्रका साम’दायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को कार्य म“ल्यांकन गरी प्रति व्यक्ति प्रति महिना ?. ४))).–का दरले तथा नगरपालिकाभित्रका साम’दायिक विद्यालयहरूमा अध्ययनरत प“र्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाबापत अन’दान रकम नगरपालिकाले आफ्नै स्रोतबाट व्यहोर्ने बन्दोबस्त बजेटमा उल्लेख छ .
    आ.व. २)७७÷७८ को अन’मानित बजेट भक्तप’र नगरपालिकाकी उपप्रम’ख रजनी जोशीले प्रस्त’त गनर्’भएको थियो . नगरसभाको अर्को बैठक असार !२ गते श’क्रबार दिनको ! बजे गते बस्ने गरी स्थगित भयो .
भक्तप’र नगरपालिकाको सातौं नगरसभाको बैठकमा ब’धबार उपप्रम’ख रजनी जोशीले प्रस्त’त गनर्’भएको भक्तप’र नगरपालिकाको आ.व. २)७७÷७८ को अन’मानित बजेटको प“र्णपाठ ः—

    यस भक्तप’र नगरपालिकाको सातौं नगरसभाका सभाध्यक्षज्य“, नगरसभा सचिवज्य“ एवं सम्प“र्ण नगर सभासदज्य“ह?,
सर्वप्रथम विभिन्न जनआन्दोलन र संघर्षह?मार्फत जनताको अधिकार स’निश्चित गर्ने क्रममा जीवन बलिदान गनर्’भएका प्रातः स्मरणीय शहीदह?प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदछौं . साथै जनआन्दोलनमा घाइते ह’न’भएका, प्रवास र भ“मिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वप“र्ण योगदान गनर्’भएका योद्धाह?प्रति उच्च सम्मान व्यक्त  गर्दछौं .
    विश्वव्यापी ?पमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–!() रोगको संक्रमण नेपालमा पनि दिनान’दिन बढिरहेको अवस्थामा यस रोगको जोखिम न्य“नीकरणका लागि अग्रमोर्चामा संघर्ष गरिरहन’ह’ने सबै स्वास्थ्यकर्मी, सफाइकर्मी, स’रक्षाकर्मीलगायत यस नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीह?प्रति उच्च सम्मान व्यक्त गर्दछौं .
    स्थानीय तह निर्वाचन २)७४ मा नेपाल मजद’र किसान पार्टीको तर्फबाट हामी जनप्रतिनिधिह?ले नगरबासीमाझ घोषणाापत्रमार्फत प्रतिवद्धता व्यक्त गरे अन’सार निरन्तर जनताको सेवा गरिरहेका छौं . ऐतिहासिक नगरी भक्तप’रलाई सफा, स’न्दर, स्वस्थ र सभ्य नगरको ?पमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा र भक्तप’रलाई आन्तरिक एवं बाह्य पर्यटकह?का लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौं .
सभाध्यक्ष महोदय,
    भक्तप’र नगरपालिकामा हामी जनप्रतिनिधि बहाली भएको चौथो आर्थिक वर्ष २)७७÷७८ को बजेट पेश गर्दै गर्दा यस आर्थिक वर्षको बजेटमा विश्वभरि नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड !() रोगको महामारीको असर परेको छ . यस महामारीको कारणले देशभर ३ महिनासम्म बन्दाबन्दी रह्यो र अहिले सरकारले बन्दाबन्दीलाई केही ख’क’लो पारेको अवस्था मात्र हो . यस्तो विषम परिस्थितिमा यथासम्भव जनताको आधारभ“त आवश्यकता परिप“र्ति गर्ने लक्ष्यसहितको बजेट निर्माण गर्ने प्रयास गरेका छौं . प्रतिक“ल अवस्थाका कारण हामीले प्रक्षेपण गरे अन’?प कर उठाउन नसकेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययीता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेका छौं .
चाल“ आ.ब. २)७६÷७७ का लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको संक्षिप्त समीक्षा प्रस्त’त गर्दछ’ ः

आयतर्फ ः
    यस नगरपालिकाको चाल“ आ.ब.का लागि क“ल बजेट २ अर्ब !३ करोड !) लाख ?पैया विनियोजन गरिएको थियो . आयतर्फ बाह्य स्रोतबाट जम्मा ! अर्ब २२ करोड ४) लाख आम्दानी ह’ने अन’मान गरिएकोमा २)७७ जेठ मसान्तसम्ममा जम्मा ८२ करोड ३४ लाख ४( हजार आम्दानी भयो ज’न अन’मान गरिएकोको ६७.३६ प्रतिशत ह’न आउँछ . चाल“ आ.व.को असार मसान्तसम्ममा बाह्य स्रोतबाट (! करोड ६) लाख (४ हजार आम्दानी ह’ने संशोधित अन’मान छ, ज’न ७४.८४ प्रतिशत ह’न आउँछ .
    नगरपालिकाद्वारा संचालित आवास योजना समयमै सम्पन्न गर्ने हेत’ले नगरपालिकाले चाल“ आ.व.मा ऋण सहयोगवापत ?.२५ करोड आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनासंग रहेको बाँकी मौज्दातबाट नै कार्य संचालन भएको ह’ँदा ऋण लिन आवश्यक भएन .
    आन्तरिक स्रोततर्फ नगरबासीह?बाट विभिन्न कर दस्त’रवापत उठ्ने रकम र पर्यटक सेवा श’ल्कमार्फत संकलन ह’ने रकम समेत क“ल रकम ४२ करोड तथा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा विक्रीबाट आउने रकम २) करोड गरी जम्मा ६२ करोड ?पैया आम्दानी ह’ने अन’मान गरिएकोमा चाल“ आ.व.मा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा विक्री गरिएन . २)७७ जेठ मसान्तसम्ममा आन्तरिकतर्फ २६ करोड २८ लाख ५५ हजार ?पैया आम्दानी भयो ज’न अन’मानितको ४२.४) प्रतिशत ह’न आउँछ . कोभिड–!( रोगको महामारीको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले देशभरि बन्दाबन्दी (लकडाउन) लाग“ गरेको कारण पर्यटकह?को आवागमन ठप्प भयो . पर्यटन क्षेत्रको हकमा विश्वभर नै नकारात्मक असर परेको अवस्थामा भक्तप’र नगरपालिका पनि अछ’टो रहेन . फलस्व?प पर्यटन श’ल्क ३) करोड ?पैया आम्दानी ह’ने अन’मान गरिए पनि चाल“ आ.व.को जेठ मसान्तसम्ममा !७ करोड २४ लाख ६५ हजार मात्र आम्दानी भयो .
    चाल“ आ.व.को जेठ मसान्तसम्म नगरपालिकाको बाह्य तथा आन्तरिक स्रोतबाट क“ल ! अर्व ८ करोड ६३ लाख ४ हजार आम्दानी भयो भने असार मसान्तसम्ममा ! अर्व !८ करोड ३५ लाख (४ हजार आम्दानी ह’ने संशोधित अन’मान छ .

व्ययतर्फ
चाल“ अन्तर्गत ः
    चाल“ आ.ब. २)७६÷७७ का लागि चाल“तर्फ (( करोड ८) लाख ?पैया विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७) करोड (३ लाख !७ हजार अर्थात ७!.)६ प्रतिशत खर्च भयो . चाल“ आ.व.को असार मसान्तसम्ममा चाल“तर्फ ७७ करोड ३८ लाख ! हजार खर्च भई चाल“तर्फको क“ल विनियोजित व्ययको ७७.४५ प्रतिशत खर्च ह’ने संशोधित अन’मान छ .

प’ँजीगत अन्तर्गत ः
    चाल“ आ.व. २)७६÷७७ का लागि सम्पदा प’नः निर्माणतर्फ ?. ( करोड (४ लाख ३२ हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा !२ वटा आयोजनाह? सम्पन्न भई ?. ! करोड !८ लाख २८ हजार खर्च भयो र २) वटा योजना हाल संचालित छन् . चाल“ आ.व.को असार मसान्तसम्ममा सम्पदा प’नः निर्माणमा ?. ३ करोड ७४ लाख () हजार खर्च ह’ने संशोधित अन’मान गरिएको छ .
    चाल“ आ.व.मा नगरस्तरीय विकास निर्माणका योजनाह?मा ?. २ करोड ४( लाख ४४ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा थप ४६ वटा योजनाह? संचालन भई छ करोड २३ लाख २३ हजार खर्च ह’ने संशोधित अन’मान छ .
    चाल“ आ.व.मा वडास्तरीय योजनाको लागि दशवटै वडामा ५) लाखको दरले ५ करोड ?पैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा सबै वडामा अधिकांश वडास्तरीय योजनाह? सम्पन्न भई ४ करोड (२ लाख ?पैया अर्थात (८.४) प्रतिशत खर्च भएको छ .
    सडक बोर्ड अन्तर्गत दशवटै वडामा सडक मर्मतका लागि ?. ! करोड विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७४ लाख ५७ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा सबै योजना सम्पन्न भई शत प्रतिशत खर्च ह’ने संशोधित अन’मान छ .
    नगरवासी ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपांगता भएका व्यक्तिह?लाई सामाजिक स’रक्षा भत्ता वितरणका लागि संघीय सरकारबाट चाल“ आ.व.मा !७ करोड ६५ लाख बजेट विनियोजन भएकोमा वडा कार्यालयह?मार्फत चाल“ आ.व.मा तीन किस्तामा सामाजिक सरक्षा भत्ता वितरण गर्दा जम्मा !८ करोड ५३ लाख (७ हजार अर्थात !)४.(७ प्रतिशत खर्च भई नप’ग रकम संघीय सरकारबाट सोधभर्ना माग गरिएको छ .
    नगरपालिका अन्तर्गत विभिन्न विषयगत समितिह?का लागि चाल“ आ.व.मा ?. ८ करोड ( लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ३ करोड ५४ लाख (५ हजार अर्थात ४३.८७ प्रतिशत खर्च भयो .
    सशर्त अन्तर्गत २६ करोड ४५ लाख ?पैया बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा क“ल !( करोड (( लाख ७( हजार अर्थात ७५.६) प्रतिशत खर्च भयो .
    यस हिसावले चाल“ आ.व.मा प’ँजीगततर्फ क“ल ?. ! अर्व !३ करोड ३) लाख ?पैंयामध्ये विकास निर्माण र सम्पदा प’नः निर्माणतर्फ ?. ७२ करोड (! लाख !) हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा यथार्थ खर्च ४८ करोड २! लाख (५ हजार खर्च भयो . चाल“ आ.व.को असार मसान्तसम्ममा प’ँजीगततर्फ ?. ५! करोड ७६ लाख ६२ हजार खर्च भई खर्च ७).(( प्रतिशत ह’ने संशोधित अन’मान छ .
सभाध्यक्ष महोदय,
    यस गरिममामय नगरसभामा आर्थिक वर्ष २)७७.७८ का लागि नगरपालिकाको वार्षिक बजेट पेश गर्ने अन’मति चाहन्छ’ .
    आ.व. २)७७.७८ का लागि यस नगरपालिकाको आर्थिक विधेयक २)७७ र विनियोजन विधेयक २)७७ को विस्तृत विवरण एवं स्वीकृत योजनाह? अन’स“ची !, २ र ३ मा समावेश गरिएको छ .
    नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त ह’ने अन’दान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २)७७÷७८ को लागि ?. ! अर्ब ८२ करोड ४) लाख अन’मान गरिएको छ .
आयतर्फ ः
    आ.व. २)७७÷७८ का लागि बाह्य स्रोतबाट जम्मा (( करोड २( लाख २४ हजार आम्दानी ह’ने अन’मान गरिएको छ . जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अन’दान, सशर्त अन’दान, समप“रक अन’दान र विशेष अन’दान शीर्षकमा ५४ करोड ४५ लाख अन’मान गरिएको छ भने सामाजिक स’रक्षा भत्तावापत २३ करोड र सडक बार्डमार्फत ५) लाख आम्दानी ह’ने अपेक्षा गरिएको छ .
    बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अन’दान, सशर्त अन’दान, समप“रक अन’दान र विशेष अन’दान शीर्षकमा जम्मा ६ करोड ५४ लाख २२ हजार प्राप्त ह’ने अन’मान गरिएको छ .
    संघ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करवापत राजश्व बाँडफाटबाट !४ करोड () लाख २ हजार आम्दानी ह’ने अन’मान गरिएको छ . त्यस्तै जिल्ला समन्वय समिति, भक्तप’रबाट ४ करोड ?पैया प्राप्त ह’ने अन’मान गरिएको छ .  
    आगामी आ.व.का लागि नगरपालिकाबाट संचालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्ने हेत’ले २५ करोड ?पैया बैंक ऋण प्राप्त ह’ने अन’मान गरिएको छ .
    त्यस्तै आन्तरिक आयतर्फ नगरवासीह?बाट विभिन्न शीर्षकमा कर दस्त’रवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकह?बाट उठ्ने रकमलगायतबाट ३३ करोड ३( लाख र नगरपालिकाको जग्गा विक्रीबाट !३ करोड गरी क“ल ४६ करोड ३( लाख ?पैया आम्दानी ह’ने अन’मान गरिएको छ .
    विश्वव्यापी महामारीको ?पमा फैलिएको कोरोना भाइरस (कोभिड–!() का कारण समग्र अर्थतन्त्रमा मात्र नभई नगरवासीह?को आर्थिक कृयाकलापमा पनि गम्भीर नकारात्मक प्रभाव परेको वर्तमान अवस्थालाई मध्यनजर गरी यो आर्थिक वर्षमा आन्तरिकतर्फ आयको स्रोत अन’मान गर्ने सन्दर्भमा नगरवासीह?को राय स’झाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी साविकको करका शीर्षकह?मध्ये अधिकांशमा यथावत नै  राखिएको छ . केही आवश्यक करका शीर्षकह?को दर तथा दायरामा संशोधन तथा थप प्रस्ताव गरिएको छ . करको दर प’नरावलोकन गर्दा नगरवासीह?लाई कम मात्र आर्थिक भार पर्ने गरी सह’लियत र छ’ट दिन सकिने क’राह?लाई ध्यान दिइएको छ .
व्ययतर्फ ः
    २)७७ असार ७ गते प्रस्त’त तथा असार ( गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चाल“ र प’ँजीगत खर्च गरी निम्न शीर्षकह?मा ?. ! अर्ब ८२ करोड ४) लाखको क“ल बजेट विनियोजन गरिएको छ .
चाल“तर्फ खर्चका लागि ३( करोड ८( लाख ७६ हजार ?पैया विनियोजन गरिएको छ . यसमध्ये प्रकोप व्यवस्थापन कोषका लागि ५) लाख ?पैयासमेत व्यवस्था गरिएको छ . स्थानीय तह सशर्त चाल“ खर्चतर्फ विभिन्न शीर्षकमा ३४ करोड ३ लाख !३ हजार ?पैया, सामाजिक स’रक्षा भत्तामा २३ करोड र नगरपालिका अन्तर्गत गठित विभिन्न समिति खर्च शीर्षकमा ८ करोड ७४ लाख ?पैया विनियोजन गरिएको छ . यस हिसावले क“ल चाल“ खर्चका लागि ?. ! अर्ब २ करोड ६६ लाख ८( हजार ?पैया विनियोजन गरिएको छ .
    कोभिड–!( रोग संक्रमणको विषम परिस्थितिमा नगरपालिकाको चाल“ खर्चलाई मितव्ययी बनाउने प्रयास गरिएको छ . नगरपालिकाका जनप्रतिनिधिह?ले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिह?को बैठक भत्ता आधा घटाउने समेत व्यवस्था गरेका छौं . त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीह?लाई पनि चाल“ आ.व.सम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्तावापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तप’र नगरपालिका एकाई समितिको तर्फबाट यो वर्ष नलिने निर्णय गरिएको जानकारी समेत प्राप्त भएको यस सम्मानित नगरसभामा प्रस्त’त गर्दछौं . यसबाट नगरपालिकाको चाल“ खर्चमा ?. ! करोड २६ लाख ?पैया बचत ह’ने देखिन्छ . नगरपालिकाका सबै कर्मचारीह? तथा नेपाल कर्मचारी एसोसियसन भक्तप’र नगरपालिका एकाइ समिति परिवारलाई धन्यवाद ज्ञापन गर्दछौं .
    आ.व. २)७७÷७८ का लागि प’ंजीगततर्फ ? ७( करोड ७३ लाख !! हजार विनियोजन गरिएको छ जसमध्ये नगरपालिकाद्वारा संचालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २५ करोड ?पैया विनियोजन गरिएको छ . नगरपालिकाबाट विगत वर्षदेखि संचालित क्रमागत विकास योजनाह? सम्पन्न गर्न यो वर्ष !५ करोड २५ लाख ?पैया विनियोजन गरिएको छ, जसमा निर्माणाधीन ख्वप अस्पताल भवनका लागि !) करोड २) लाख ?पैया एवं संघीय तथा वागमती प्रदेश सरकारबाट समप“रक र विशेष अन’दानका लागि छनौट गरिएका योजनाह?का लागि २ करोड ५) लाख ?पैया समेत समावेश गरिएको छ . सम्पदा प’नः निर्माण अन्तर्गतका क्रमागत योजनाह? संचालनका लागि यो वर्ष ?. ५ करोड ५ लाख विनियोजन गरिएको छ . नगरपालिकाद्वारा संचालित त’मचो द’ग’रे जग्गा एकीकरण आयोजनाको कार्यालय यो वर्षदेखि बन्द गरिनेछ . त्यस क्षेत्रका केही क्रमागत योजनाह? सम्पन्न गर्न यो वर्ष २ करोड ?पैया बजेट विनियोजन गरिएको छ .
    यो वर्ष ठ“लो आकारको बजेट खर्च ह’ने र बह’वर्षीय योजनाह?भन्दा एकै वर्षमा सम्पन्न ह’ने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाह?लाई प्राथमिकता क्रममा राखिएको छ . नगरपालिकाको आप्mनै स्रोतबाट संचालन ह’ने र संघ तथा प्रदेश सरकारबाट प्राप्त ह’ने समप“रक एवं विशेष अन’दानका योजनाह? संचालन गर्न यो वर्ष २) करोड (५ लाख ?पैया विनियोजन गरिएको छ . त्यस्तै वडास्तरका योजनाह? संचालन गर्न विगत वर्षझैं यो वर्ष पनि प्रति वडा ?. ५) लाखको दरले जम्मा ५ करोड ?पैया र सडक बोर्ड अन्तर्गतका योजनाह? संचालन गर्न ! करोड ?पैया विनियोजन गरिएको छ .
    चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयह?मा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीह?का लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोलाई यो वर्ष पनि निरन्तरता दिंदै यसका लागि ३ करोड ?पैया विनियोजन गरिएको छ . त्यस्तै भक्तप’रको कला, वास्त’कला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीह?लाई इन्टर्नशीपसंगै अध्ययन अन’सन्धान गर्न चाहनेह?का लागि अन’दान दिने र विश्वविद्यालय तहमा इतिहास, भ“गोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीह?लाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि पनि बजेटको व्यवस्था गरिएको छ .
    प’रानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीह?लाई मोहडाका लागि इटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने क“ल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अन’दान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको छ र यसका लागि ५) लाख ?पैया विनियोजन गरिएको छ . ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्ट’डियो निर्माणका लागि यो वर्ष ५) लाख ?पैया विनियोजन गरिएको छ .
    खानेपानी फिल्ट्रेसन तथा पाइप स’धार कार्य, खोला तथा घाट स’धार, पर्ती जग्गा संरक्षण तथा सिमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि ! करोड ५४ लाख २! हजार ?पैया विनियोजन गरिएको छ .
    यस हिसाबले क’ल बजेटको चाल“ खर्चतर्फ ५६.२( प्रतिशत र प’ँजीगत खर्चतर्फ ४३.७! प्रतिशत विनियोजन गरिएको छ .
सभाध्यक्ष महोदय,
    नगरपालिकाले आ.व. २)७७÷७८ का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकह? देहाय बमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछौं ः
शिक्षा तथा संस्कृति क्षेत्रमा (नगरपालिकाद्वारा संचालित कलेजह?को बजेटबाहेक) ः ३८ करोड !२ लाख ३) हजार ?पैया (२).() प्रतिशत)
स्वास्थ्य क्षेत्रमा (नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रह?को बजे६बाहेक) ः !४ करोड २ लाख ?पैया (७.६( प्रतिशत)
सम्पदा संरक्षण तथा विकास निर्माणको क्षेत्रमा ः ४२ करोड २३ लाख !! हजार ?पैया (२३.!५ प्रतिशत)
फोहरमैला व्यवस्थापन तथा वातावरण स’धार क्षेत्रमा ः !! करोड ८५ लाख ६८ हजार (६.५) प्रतिशत)
महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ः २४ करोड ७६ लाख ?पैया (!३.५७ प्रतिशत)
य’वा तथा खेलक’दको क्षेत्रमा ः ३ करोड ३६ लाख ?पैया (!.८४ प्रतिशत)
कृषि क्षेत्रमा ः ७४ लाख ?पैया ().४५ प्रतिशत)
खानेपानी क्षेत्रमा ः ! करोड ८( लाख २! हजार ().(८ प्रतिशत)
नगरभित्रका साम’दायिक विद्यालयह?मा वालविकास सहजकर्ता (इसीडी शिक्षक) ह?को कार्य म“ल्यांकन गरी प्रति व्यक्ति प्रतिमहिना ?.४))).– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका साम’दायिक विद्यालयह?मा अध्ययनरत प“र्व प्रावि तहका विद्यार्थीह?लाई दिवा खाजावापत अन’दान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त गरिएको छ .
    यस नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमह? कार्यान्वयन गर्दा संघ र प्रदेश सरकारका कार्यक्रमह?संग दोहोरो नपर्नेगरी समन्वय गरी पारदर्शी एवं जवाफदेही हिसावबाट कार्यान्वयनको व्यवस्था गर्नेछौं . यस नगरपालिकामा काम गर्न इच्छ’क संघसंस्था तथा विकास साझेदारह?बाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ .
    अन्त्यमा, आ.व. २)७७.७८ का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अम“ल्य स’झाव दिन’ह’ने सम्प“र्ण नगरवासी, संघसंस्था तथा कार्यालयह?मा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं .
धन्यवाद .

मिति ः २)७७.३.!) गते                           प्रस्त’तकर्ता
                                रजनी जोशी, उपप्रम’ख
..................

Comments